Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डा. युवराज खतिवडा अमेरिकाको राजदुतमा नियुक्त

    डा. युवराज खतिवडा अमेरिकाको राजदुतमा नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाको लागि राजदुतमा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार डा. युवराज खतिवडालाई अमेरिकाको राजदुतमा नियुक्त गरेकी हुन् ।



    राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै डा. खतिवडालाई नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा अमेरिकाको राजदुत नियुक्त गरेको जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार