Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजदूत खतिवडाद्वारा शपथ ग्रहण

    राजदूत खतिवडाद्वारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । अमेरिकाका लागि राजदूत नियुक्त डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।



    सपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायत अधिकारीहरूको उपस्थिति थियो।



    पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडालाई राष्ट्रपति भण्डारीले अमेरिकाको लागि राजदुतमा नियुक्त गरेकी थिइन् ।

    डा. खतिवडा नेपालको संबिधानको धारा २८२ अनुसार मन्त्रिपरिषदको सिफारिसमा अमेरिकाको राजदुतमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार