Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वर्षमान पुनले भने-ओलीले आफ्नै राजनीतिक जीवन धरापमा पारे

    वर्षमान पुनले भने-ओलीले आफ्नै राजनीतिक जीवन धरापमा पारे

    अनलाइन नेपाल
  • बुधबार, १५ पुष २०७७
  • 2.3K
    SHARES

    रोल्पा । नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताएका छन् ।

    गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने उल्लेख गरे ।



    आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार