Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रदेश २ मा ओली समुहको प्रदेश भेला सुरु

    प्रदेश २ मा ओली समुहको प्रदेश भेला सुरु

    अनलाइन नेपाल
  • बुधबार, १५ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को औपचारिक विभाजनको सन्देश दिन भन्दै केपी शर्मा ओली समुहको नेकपाले आज प्रदेशस्तरिय भेला सुरु भएको छ ।

    वीरगञ्जमा सुरु भएको भेलाले पार्टी विभाजनको औचित्य र सन्देश दिने प्रदेश २ संसदीय दलका नेता तथा रहेका स्थायी कमिटी सदस्य सत्यनरायण मण्डलले जानकारी दिए ।



    भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री प्रभु साह , कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्ने छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार