Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

    आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।



    कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।



    शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

    कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार