Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • संसद सामान्य ढंगले चल्ने प्रधानमन्त्री ओलीको भनाइ

    संसद सामान्य ढंगले चल्ने प्रधानमन्त्री ओलीको भनाइ

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा केही फेर्नु नपर्ने भन्दै सामान्य तरिकाले चल्ने बताएका छन् ।

    आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा कोरोनाविरुद्धको खोप लगापछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद्‌मा ‘फेस’ गर्नुपर्ने केही नभएको र सामान्य तरिकले चल्ने बताएका हुन्।



    उनले भने, ‘संसद्‌मा केही फेस गर्नु छैन, संसद सामान्य ढंगले चल्छ ।’



    यस्तै, प्रधानमन्त्री ओलीले कोरोना खोप सुरक्षित रहेको भन्दै ढुक्कका साथ लगाउन सबैलाई अपिल गरेका छन् ।

    यस्तै, प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार