Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओली-प्रचण्डको नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

    ओली-प्रचण्डको नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    सर्वाेच्च अदालत परिसर

    काठमाडौँ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ।

    सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार यस्तो आदेश गरेको हो ।



    सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार श्रेष्ठको इजलासले निर्वाचन आयोगको उक्त निर्णय खारेज गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार