Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री बनाउन नहुने माग गर्दै सर्वोच्चमा रिट दायर

    स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री बनाउन नहुने माग गर्दै सर्वोच्चमा रिट दायर

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । युवराज सफलले स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा, विभिन्न राजनीतिक दललाई विपक्षी बनाएर सफलले सोमवार रिट दर्ता गराएका हुन् ।



    जाहेरी दरखास्त परेका व्यक्तिका सम्बन्धमा पनि प्रधानमन्त्री र प्रहरी प्रमुख समेतले संसद्‌मा प्रतिरक्षा गर्ने अवस्था सृजना भएको रिटमा उल्लेख छ ।



    उनले दर्ता गरेको रिटमा चैत २० गते मंगलवार पेशी तोकिएको छ । उनी गृहमन्त्री रवि लामिछानेको चर्को विरोध गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार