Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतमा दुर्घटनामा नौ जनाको मृत्यु

    भारतमा दुर्घटनामा नौ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    सांकेतिक तस्बिर

    एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको आगरामा आज बिहान भएको दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

    कन्टेनर र स्कार्पियो गाडी आपसमा ठोक्किँदा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।



    स्कार्पियो अचानक अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो । नजिकै रहेको कन्टेनर समेत स्कार्पियोसँग ठोक्किएको थियो ।



    स्कार्पियामा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार