Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बेहोस भएर एक नेपालीको कोरियामा मृत्यु

    बेहोस भएर एक नेपालीको कोरियामा मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    बागलुङ । दक्षिण कोरियामा एक नेपालीको बेहोस भएर मृत्यु भएको छ ।

    बागलुङको गलकोट नगरपालिका–११ घर भइ हाल कोरियाको थेगु शहरस्थित एक राइसमिलमा काम गर्दै आएका ४५ वर्षीय अशोक श्रीषमगरको मृत्यु भएको हो ।



    दुई वर्षअघि कोरिया गएका उनी बेहोस भइ लडेका थिए । उनलाई अस्पताल पुर्याउना साथ मृत्यु भएको हो । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।



    मगरको शल नेपाल ल्याउन पहल भइरकेको दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार