Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जुम्लामा चार घण्टा बोकेर लगियो कोभिड खोप

    जुम्लामा चार घण्टा बोकेर लगियो कोभिड खोप

    अनलाइन नेपाल
  • मंगलबार, २४ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौँ। तराई र उच्च पहाडी तथा हिमाली भेगमा कोभिड खोप वितरण कठिन बनेको अधिकारीहरूले बताएका छन्।

    प्रतिकूल मौसमका बाबजुद कर्णाली प्रदेशका जुम्ला लगायतका कतिपय ठाउँहरूमा मानिसहरूलाई बोकाएरै स्वास्थ्य चौकीहरूमा पुर्‍याइएको छ।



    जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित मालिकाबोता स्वास्थ्य चौकीसम्म झन्डै चार घण्टा हिँडेर खोप बोक्दा निकै डराएको स्थानीय गौरा विकले बताएकी छन्।



    उक्त क्षेत्रमा वैशाख ७ गतेबाट कोभिड(१९ विरुद्ध दोस्रो मात्रा खोप लगाउने तयारी भैरहेको बिबिसीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार