Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • धनगढीमा कोरोनाको भयावह : थप दुई जना कोरोना संक्रमितको मृत्यु

    धनगढीमा कोरोनाको भयावह : थप दुई जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ बैशाख २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    कैलाली । धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो।



    मृत्यु हुनेहरुमा सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार