Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चितवनको सिएमसी अस्पतालमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु, २०० जना गम्भीर

    चितवनको सिएमसी अस्पतालमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु, २०० जना गम्भीर

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    चितवन। जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५ पुरुष र १ महिला रहेका छन् ।

    आस्पतालका अनुसार आईसीयूर भेन्टिलेटरमा गरेर कोरोनाका झण्डै २०० जना गम्भीर बिरामी रहेका छन् । जसमा आईसीयूमा १४३ र भेन्टिलेटरमा ३७ जना बिरामी उपचाररत छन् ।



    यस्तै, आज अस्पतालका १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । योसँगै हालसम्म कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३५२ पुगेको अस्पतालले जनाएको छ।



    यसैगरी, कलेजमा विगत २४ घण्टामा १८ जना कोरोना संक्रमित बिरामीहरु निको भएर डिस्चार्ज भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार