Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोपा अमेरिका : चिली र उरुग्वेको खेल बराबरी

    कोपा अमेरिका : चिली र उरुग्वेको खेल बराबरी

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् ।

    आज बिहान भएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो ।



    चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार