Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोपा अमेरिकाको उपाधि उपाधि ब्राजिललाई

    कोपा अमेरिकाको उपाधि उपाधि ब्राजिललाई

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 885
    SHARES

    एजेन्सी । ब्राजिलले कोपा अमेरिका फेमिनियाको उपाधि जितेको छ।

    आज विहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै ब्राजिलले उपाधि जितको हो।



    कोलम्बियास्थित अल्फ्रेडो लोपेज स्टेडियममा ब्राजिलको जितमा डेबोरा क्रिस्टियन डी ओलिभेराले निर्णायक गोल गरिन्।



    उनले खेलको ३९औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो। त्यस्तै अर्नेन्टिना तेस्रो भयो। पाराग्वेलाई ३(१ ले हराउँदै अर्जेन्टिना तेस्रो बन्यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार