Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला २८ गते

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला २८ गते

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ ।

    अदाललते यही असार २८ गने निर्णय सुनाउने मिति तय गरेको छ ।



    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले सो दिन फैसला सुनाउने मिति तय गरेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार