Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पेस्तोल र गोलीसहित नेपाल आउदै गरेका २ जना भारतीय नागरिक पक्राउ

    पेस्तोल र गोलीसहित नेपाल आउदै गरेका २ जना भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    दाङ। जिल्लाको गढवा गाउँपालिका-१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोलीसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी-३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी-८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् ।



    पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियारसहित फेला  पारेको हो।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार