Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमसीसीकी उपाध्यक्ष फातिमा किन आउँदैछिन् नेपाल ?

    एमसीसीकी उपाध्यक्ष फातिमा किन आउँदैछिन् नेपाल ?

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार अर्को साता नेपाल आउने भएकी छन् ।

    ‘उपाध्यक्ष फातिमा अर्को साता नेपालमा आउदै हुनुहुन्छ, स्रोतले भन्यो । स्रोतका अनुसार उनी एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आउने भएकी हुन्।



    नेपालमा उनले एमसीसी हेडक्वाटरमा विशेष गरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने बताइएको छ।



    उनले नेपाल भ्रमणको क्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको स्राेतले बताएकाे छ ।

    एमसीसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार