Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एकैपटक ८५ जना सहसचिवको सरुवा (सूचीसहित)

    एकैपटक ८५ जना सहसचिवको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयहरूको सचिवमा पदस्थापन गरिएको छ ।

    १३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार सहसचिवको सरुवा गरिएको हो । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरिएको हो ।



    उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका कारण मन्त्रीको हैसियतमा देउवाको हस्ताक्षरबाट सहसचिवहरूको सरुवा गरिएको हो ।



     

    सरूवा सूची

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार