Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल-चीन सीमा : १३ नम्बर पिलरको निरीक्षण गर्न हिड्यो १६ जनाको टोली

    नेपाल-चीन सीमा : १३ नम्बर पिलरको निरीक्षण गर्न हिड्यो १६ जनाको टोली

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.6K
    SHARES

    मुगु । नेपाल-चीन सीमामा रहेको १३ नम्बर पिलरको निरीक्षणका लागि १६ जनाको टोली खटिएको छ ।

    बुधबार मुगुस्थित सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाको नेतृत्वमा १६ जनाको टोली खटिएको हो।



    मुगु तिब्बत सीमा निरीक्षक टोलीमा सशस्त्र प्रहरीका निरीक्षक जगत रावलसहित १२ जना सशस्त्र प्रहरी र ४ जना जनपथ प्रहरी रहेका छन् ।



    उक्त टोली बुधबार १३ नम्बर पिलरतर्फ गएको छ । टोलीलाई सीमा स्तम्भसम्म पुग्न करिब ३ दिन लाग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार