Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महामारीमा अग्रपंक्तिमा खटिएर ज्यान गुमाएका डीएसपीद्वयलाई वीरता पदक

    महामारीमा अग्रपंक्तिमा खटिएर ज्यान गुमाएका डीएसपीद्वयलाई वीरता पदक

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई पदक तथा विभूषण प्रदान गरेको छ ।

    जसमा प्रहरीबाट आईजीपीदेखि कार्यालय सहयोगीसम्मले मानपदवी, विभूषण र पदक प्राप्त गरेका छन् । जसमा प्रहरीका दुई अधिकृतलाई भने सम्मानस्वरुप सरकारले वीरता पदक प्रदान गरेको छ।



    कोरोना महामारीको समयमा जनताको सुरक्षाका लागि खटिएका बेलाआफैं संक्रमित भएर ज्यान गुमाएका प्रहरीका दुई डीएसपी राजुकमार केसी र समिरचन्द्र खरेललाई वीरता पदक दिएको हो ।



    कोरोनाकै कारण उनीहरुले गत गत जेठमा ज्यान गुमाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार