Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कहाँबाट आयो भ्यानभित्र भेटिएको २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी ?

    कहाँबाट आयो भ्यानभित्र भेटिएको २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी ?

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 7.2K
    SHARES

    मोरङ — भ्यानमा राखिएको अवस्थामा २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद भएको छ। सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट सो संख्यामा खप्पर र हड्डी बरामद गरेको हो।

    प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो।



    प्रहरीका अनुसार उक्त हड्डी मानव खप्पर र हातखुट्टाको हड्डी भएको पुष्टि भएको छ। उक्त खप्पर र हड्डी कहाँबाट कसरी आयो भनेर अनुसन्धान भइरहेको बताइएको छ। थप कारबाहीका लागि ती खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको सशस्त्रले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार