Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस

    ५९६ जनामा संक्रमण पुष्टि हुँदा ८७१ जना डिस्चार्ज, १० जनाको मृत्यु

    ५९६ जनामा संक्रमण पुष्टि हुँदा ८७१ जना डिस्चार्ज, १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 981
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८७१ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २३७ पीसीआर परीक्षणमा ५६५ र ३ हजार १६७ एन्टिजेन परीक्षणमा १३ जना गरी ५९६ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार भने सोही समयमा १० जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार ८५९ जना होम आइसोलेसनमा र १,१६५जना होम आइसोलेसनमा छन् ।



    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार  २३१ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार