Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उद्धारका लागि सुदूरपश्चिम गएको हेलिकोप्टर धनगढीमै अड्कियो, ६७ जना अलपत्र

    उद्धारका लागि सुदूरपश्चिम गएको हेलिकोप्टर धनगढीमै अड्कियो, ६७ जना अलपत्र

    अनलाइन नेपाल
  • मंगलबार, २ कार्तिक २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकोप्टर धनगढी विमानस्थलमै अवतरण गरेको छ।

    खराब मौसमका कारण हेलिकोप्टर जान नसक्दा कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाको उद्धार गर्न सकिएको छैन। अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारको पर्खाइमा छन्।



    जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भिजिविलिटी कम भएकोले उद्धारमा असहज भएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार