Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस:

    ७०८ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु, ९३२ जना डिस्चार्ज

    ७०८ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु, ९३२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 843
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९३२  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७ हजार २५३  पीसीआर परीक्षणमा ५७४ र २ हजार १२३  एन्टिजेन परीक्षणमा १३४ जना गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार सोही समयमा ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३३७ पुगेको छ।



    यस्तै, हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन्।

    यसअघि हिजो बिहीबार ५४५ जनामा संक्रमण पुष्टि हुँदा ७२६ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार