Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, ७ कार्तिक २०७८
  • 1.6K
    SHARES

    file photo

    काठमाडौं । सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई नियुक्त गरेको छ ।

    यसअघिका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि सकिएपछि सरकारले सिंहलाई महानिर्देशकमा नियुक्त गरेको हो।



    आइतबार डा. सिंहलाई विभागको महानिर्देशकमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।



    डा सिंह यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञका रुपमा कार्यरत रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार