Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपात

    आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपात

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 4.2K
    SHARES

    काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।

    बिहीबार दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ। पहाडी भु–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।



    बिहीबार राती देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार