Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

    नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।

    दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।



    भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछन् ।



    मलेसियाले आवागमन नियन्त्रण लागु गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार