Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कुन देशमा भाइटीकाको साइत कति बजे ? (सूची)

    कुन देशमा भाइटीकाको साइत कति बजे ? (सूची)

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ।

    तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ।



    नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार