Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायरको अग्रता

    कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायरको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना जारी छ।

    शनिबार रातिदेखि सुरु भएको मतगणनामा आइतबार विहान ६ बजेसम्म ५०४ मत गणना भएको जानकारी प्राप्त भएको छ।



    हाल सभापति शेरबहादुर देउवा पक्षका सभापतिका उम्मेदवार वीरबहादुर बलायरले ३४२ मत पाएका छन्। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार नारायणदत्त मिश्रले १४९ मत ल्याएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार