Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • थप १६७ कोरोना संक्रमित थपिए, २२६ जना कोरोना संक्रमणमुक्त

    थप १६७ कोरोना संक्रमित थपिए, २२६ जना कोरोना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

     



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८३ जनाको पीसीआर परीक्षणमा १५७ र २ हजार १६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ ।



     

    पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

     

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५८३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४९७८ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार