Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ५ हजारको कोरोना परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि

    ५ हजारको कोरोना परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 900
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

    पाँच हजार २२६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।



    यो अवधिमा देशभर १८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६१ छ ।



    यो अवधिमा ८६ हजार १३६ हजारजनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार