Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशभर पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमण मुक्त

    देशभर पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ।पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।



    २ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १ हजार १४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा देशभर १२४ जना सक्रिय संक्रमित रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार