Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाली सेनाले मनायो ३००औँ पृथ्वी जयन्ती

    नेपाली सेनाले मनायो ३००औँ पृथ्वी जयन्ती

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 936
    SHARES

    काठमाडौं । नेपाली सेनाले पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

    सैनिक हेडक्वाटर जंगी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सेनाले सलामीसमेत दिएको थियो ।



    गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालमा छरिएर रहेका बाइसे र चौबिसे राज्यहरुलाई नेपालमा गाभेर विशाल नेपालको निर्माण गरेका थिए ।



    राष्ट्र निर्माताका रुपमा उनको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार