Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रदेश २ को नाम ‘मधेश प्रदेश’ तोकियो

    प्रदेश २ को नाम ‘मधेश प्रदेश’ तोकियो

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । प्रदेश २ को नाम ‘मधेश प्रदेश’ भएको छ ।

    सोमबार प्रदेशसभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम मधेश टुँगो लगाएको हो ।



    प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका थिए। यो दुई तिहाईभन्दा बढी हो ।



    यसअघि आजै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर तोकिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार