Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    स्वास्थ्य सेवा कार्यालयका प्रमुखसहित १५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 879
    SHARES

    फाइल फोटो

    जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जनामा कोभिड-१९ संक्रमण भएको छ ।

    कर्मचारीसहित संक्रमित सबै होमआइसोलेसनमा बसेको सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए ।



    संक्रमित सबैको अवस्था सामान्य छ ।



    नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट संक्रमित हुनेको संख्या बढिरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार