Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग स्थगित

    माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 843
    SHARES

    फाइल फोटो

    काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जानकारी दिएको छ ।



    एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो ।



    तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार