Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रियसभामा निर्वाचन : प्रदेश १ बाट गोलाप्रथा हुँदा कांग्रेसका बस्नेत निर्वाचित

    राष्ट्रियसभामा निर्वाचन : प्रदेश १ बाट गोलाप्रथा हुँदा कांग्रेसका बस्नेत निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.3K
    SHARES

    विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत र नेकपा एमालेका उम्मेदवार गुरु बरालले बराबर मत ल्याएपछि गोलाप्रथा गरेर सांसद चुनिएको छ ।

    बराल र बस्नेतले बराबर मत ल्याएपछि गोलाप्रथाबाट विजेताको टुंगो लगाइएको हो । एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर, गोलाप्रथा गर्दा बस्नेत निर्वाचित भए ।



    बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार