Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराए एमालेका शेर्पाले

    राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराए एमालेका शेर्पाले

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.4K
    SHARES

    विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

    गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।



    अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे भने गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार