Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अफ्रिका कप अफ नेसन्स : आइभरी कोस्टलाई हराउँदै इजिप्ट क्वार्टरफाइनलमा प्रवेश

    अफ्रिका कप अफ नेसन्स : आइभरी कोस्टलाई हराउँदै इजिप्ट क्वार्टरफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 723
    SHARES

    एजेन्सी । अफ्रिका कप अफ नेसन्सको इजिप्ट क्वार्टरफाइलनमा प्रवेश गरेको छ ।

    गएराति भएको खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।



    निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। जसमा इजिप्टले ५–४ ले आइभरी कोस्टलाई पछि पार्‍यो।



    आइभरी कोस्टका एरिक बेइलीले गरेको प्रहर इजिप्टका सब्स्टिच्युट गोलकिपरले बचाए।

    मोहम्मद सलाहले इजिप्टका लागि निर्णायक गोल गरे। यससँगै क्वार्टरफाइनलको खेलमा आइतबार इजिप्टले मोरोक्कोको सामना गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार