Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश

    आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 354
    SHARES

    एजेन्सी । आइभोरी कोस्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ ।

    गएराति भएको सेमिफाइनल खेलमा कंगोलाई १-० गोलले पराजित गर्दै आइभोरी कोस्ट फाइनलमा पुगेको हो ।



    आइभोरी कोस्टका लागि सेबास्टेइन हलरले ६५ औं मिनेटमा गोल गरे ।



    आइभोरी कोस्टले अब उपाधिका लागि नाइजेरियासँग खेल्नेछ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार