Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अफ्रिका कप अफ नेसन्स : बुर्किना फासोलाई हराउँदै सेनेगल फाइनलमा

    अफ्रिका कप अफ नेसन्स : बुर्किना फासोलाई हराउँदै सेनेगल फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1K
    SHARES

    एजेन्सी । बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको छ ।

    गएराति अहमदौ अहिद्जो स्टेडियममा भएको पहिलो सेमिफाइनलमा सेनेगलले बुर्किना फासोलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।



    सेनेगलको सहज जितमा एबदौ दाइलो, इद्रिसा गुइए र सादियो मानेले १–१ गोल गरे । बुर्किना फासोका लागि बलाटी टोउरेले १ गोल फर्काए ।



    सेनेगलले अब उपाधिको लागि क्यामरुन र इजिप्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार