Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अफ्रिका कप अफ नेसन्स : क्यामरुनलाई पराजित गर्दै इजिप्ट फाइनलमा

    अफ्रिका कप अफ नेसन्स : क्यामरुनलाई पराजित गर्दै इजिप्ट फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 696
    SHARES

    एजेन्सी । अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट फाइनल पुगेको छ ।

    गएराति पउल बिया स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा क्यामरुनलाई ३-१ ले पराजित गर्दै इजिप्ट फाइनल पुगेको हो ।



    निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकेरबाट लिइएको थियो ।
    इजिप्टको जितमा मोहनाद लशिन,मोहम्मद अब्देल मोनिम, अहमद सायदले गोल गरेका थिए ।



    क्यामरुनका भिसेन्ट अबुबाकरले गोल गर्दा क्लिन्टन नजी,जेम्स लि सिलिकी र ह्यरोल्ड मोकौडीले गोल गर्न सकेनन् । इजिप्टले अब उपाधिको लागि सेनेगलको सामना गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार