Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आइभरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

    आइभरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 396
    SHARES

    काठमाडौं । आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ ।

    ​ गएराति सम्पन्न खेलमा नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले २–१ को जित निकालेको हो ।



    आइभोरी कोस्टको जितमा फ्रांक केसी र सबास्टियन हालेरले गोल गरे । यस्तै नाइजेरियाका लागि विलियम ट्रुस्ट इकोङले गोल गरे ।



    उपाधिसँगै आइभोरी कोस्टले ७० लाख डलर प्राप्त गरेको छ भने नाइजेरियाले ४० लाख डलर प्राप्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार