Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

    सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको पूर्ण बैठक (सर्वदलीय बैठक) बोलाएका छन् ।

    बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।



    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।



    साथै, भोलिको बैठकमा पछिल्लो समय निकै पेचिलो बन्दै गइरहेको एमसीसी सदनमा पेस गर्नेबारे र संसदमा प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधलगायत विषयमा छलफल हुने बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार