Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आन्तरिक राजश्व विभागको महानिर्देशकमा शाक्य नियुक्त

    आन्तरिक राजश्व विभागको महानिर्देशकमा शाक्य नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 4K
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभाग (आइआरडी) को महानिर्देशकमा रितेश कुमार शाक्य नियुक्त गरेको छ । आइतबार मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक खटाएको हो ।

    सोही क्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शाक्यलाई आन्तरिक राजश्व विभागको महानिर्देशमको जिम्मेवारी दिइएको हो ।



    तत्कालीन महानिर्देशक शोभा कान्त पौडेल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएसँगै रिक्त रहेको पदमा आधा दर्जन बढी आकाङ्क्षी रहे पनि शाक्यलाई जिम्मेवारी दिइएको हो ।



    यस्तै भन्सार विभागको महानिर्देशकमा कमल भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार