Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसईईका लागि १४ वर्ष पुग्नुपर्ने ‘थ्रेसहोल्ड’ हट्यो

    एसईईका लागि १४ वर्ष पुग्नुपर्ने ‘थ्रेसहोल्ड’ हट्यो

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गतेको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको हो ।



    त्यसको सूचना प्राप्त भएर कार्यान्वयनमा गएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।



    अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार