Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु : सुन्दरीजल तनावग्रस्त हुँदा अश्रूग्याँस प्रहार

    टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु : सुन्दरीजल तनावग्रस्त हुँदा अश्रूग्याँस प्रहार

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएपछि तनावको सिर्जना भएको छ ।

    आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।



    बुधबार विहान स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएको थियो ।बुबा रोहन घिसिङ गम्भीर घाइते भएका छन् ।



    घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार