Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सडक बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त खुल्यो

    सडक बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त खुल्यो

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । सडक बोर्ड नेपालले कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ ।

    कार्यकारी निर्देशकको नियुक्तिका लागि बोर्डले आवेदन आह्वान गरेको हो ।



    बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।



    सडक बोर्ड ऐन, २०५८ को दफा २१ वमोजिम सडक बोर्ड नेपालको कार्यकारी निर्देशकको रिक्त पदमा खुला प्रतिस्पर्धाद्वारा नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार