Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो : निर्वाचन आयोग

    ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो : निर्वाचन आयोग

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 966
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको जनाएको छ ।

    आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।



    अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ ।



    आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार